Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

कोरोनाले ब्युँटाइदिएको बाटोमा

Posted on April 20, 2024April 3, 2025 by बसन्त महर्जन

भोजपुरको हतुवागढीका लागि हिडेका हामी धनकुटाको भेटेटारभन्दा अलिअगाडि एउटा होटेलमा वास बसेका थियौं । विहानै पुनः बाटो लाग्छौं । बाटो लाग्दालाग्दै काठमाडौं बस्ने हिमालधन राईसँग फोनमा सम्पर्क भयो । फोन सम्पर्क गर्नुको खास कारण बाटोबारे सोध्नलाई नै हो । हाम्रो यात्राको पारा सुनेर उत्तिखेरै जंगिनु भयो– ‘‘के खान यत्रो बाटो लाग्नु भएको ? जानुअघि यस्सो…

पहिलो बिजुलीबत्तीको उज्यालोमा पुरानो बाटो पहिल्याउँदै

Posted on April 20, 2024June 25, 2025 by बसन्त महर्जन

जलविद्यु्तको इतिहासमा नेपाल दोस्रो मुलुक हो र यहाँ पहिलो पल्ट फर्पिङ जलविद्युत आयोजना संचालन गरी बिजुली बत्ती बालिएको हो । पहिलो पल्ट बिजुली बत्ती बाल्ने गाउँ खोकना हो भनेर सामान्य ज्ञान घोकेर हुुर्केको मलाई सो जलविद्युतको पोखरी हेर्ने मौका भने धेरै पछि मात्रै जुर्यो । केहीअघि खोकनादेखि जलविघुुत आएको बाटो पछ्याउँदै जलभण्डारसम्म पुुगेको थिएँ ।…

कैलाश पर्वतको सन्तानेश्वर महादेव

Posted on April 20, 2024July 29, 2025 by बसन्त महर्जन

ललितपुरको धापाखेलस्थित नागदहबाट सीधा पूर्व फर्कंदा तीन वटा डोको घोप्ट्याइ राखेकाजस्ता वन जंगलले ढाकिएका थुम्काहरु लहरै उभिएको देख्न पाइन्छ । यी थुम्काहरु गोदावरी नगरपालिकाको वडा नं १३ अन्तर्गत झरुवाराशीमा पर्दछ । तीन थुम्कामध्ये पूर्वतर्फको करीव १ हजार ५ सय सात मिटर उचाइको थुम्कालाई कैलाश पर्वत पनि भनिन्छ र यहाँ सन्तानेश्वर मन्दिर रहेको छ । अहिले…

न्यागःमणि हुँदै तारकेश्वर तर्फ

Posted on April 20, 2024April 3, 2025 by बसन्त महर्जन

गन्तव्य अन्यत्र नै थियो । त्यसैको तयारी थियो । तर त्यहाँसम्म पु¥याइदिने यातायात साधनको अभाव भयो । दशैं लागि सकेको थियो अर्थात्, फूलपातीको दिन । र, तत्काल गन्तव्य फेरियो र काठमाडौंको उत्तरी दिशामा पर्ने तारकेश्वर महादेवस्थानतिर मोडियो । तारकेश्वर नगरपालिकास्थित यो धार्मिकस्थल मेरो लागि नौलो हो । न्यागःमणि (पाँचमाने) जाँदा यहीँबाट तारकेश्वर मन्दिर जाने हो…

सारनाथको सिरेटो र सहयात्रीहरुको चिसो मन

Posted on April 20, 2024August 3, 2025 by अमिका राजथला

रातको नौ बजेतिर हामी सारनाथको एउटा रेष्टुरेन्टमा पस्यौं । निकै जाडो भएकोले हामी सातजनाको टोली रेष्टुरेन्टभित्र छिर्ने वित्तिकै तातो पानी माग्यौं । रेष्टुरेन्टमा भएका ती व्यक्ति संचालक थिए वा कामदार थाहा भएन । तातो पानी छैन भने । त्यसपछि हिटर भए बाल्न अनुरोध गर्यौं तर उनले यस्तो जवाफ दिए, हामी अवाक भयौं । रेष्टुरेन्ट पस्ने…

नुवाकोट

Posted on April 20, 2024July 29, 2025 by बसन्त महर्जन

काठमाडौंमा रहेका तर अन्यत्रको पर्यटनमा धेरै समय खर्चने असमर्थका लागि नुवाकोट एउटा उपयुक्त गन्तव्य हो । नुवाकोट काठमाडौंबाट पश्चिम–उत्तरतर्फ सीमाना जोडिएको एउटा ऐतिहासिक, साँस्कृतिक एवं प्राकृतिक सुन्दरताले परिपूर्ण जिल्ला हो । पृथ्वीनारायण शाहको विजयअभियान प्रारम्भ यहींबाट भएको प्रसंगलाई मात्र अघि सारेर प्रायशः नुवाकोटको चर्चा गरिएको पाइन्छ । नुवाकोटको ऐतिहासिकता यत्तिमै सीमित छैन । अुनश्रुतिअनुसार कुनै…

रुकुमको कमल दह

Posted on April 20, 2024July 29, 2025 by बसन्त महर्जन

रुकुमलाई ‘बाउन्न पोखरी त्रिपन्न टाकुराको जिल्ला’ पनि भनिन्छ । तर कुन हिसावले त्यसो भनिएको बुझिन्न । जिल्लामा पोखरीको सङ्ख्या बाउन्नभन्दा बढी नै होला र टाकुरा पनि त्रिपन्नभन्दा बढी नै । ताललाई पोखरी भनेको हो कि ? कमल दह, छिम्पी दह, स्यार्पु ताल, सम्पे ताल, गुप्ता दह, पुपाल दह तथा सुन दह आदि प्रख्यात छ ।…

 गुरुङ सभ्यताकाे रमाइलो भुजुङ गाउँ

Posted on April 20, 2024May 19, 2024 by बसन्त महर्जन

गुजुमुच्च परेको त्यो भुजुङ गाउँलाई घले गाउँबाट हेर्दा नजिकैजस्तो देखिन्छ, बीस पच्चीस मिनेटभन्दा बढीको बाटो नै होइन जस्तो, भ्रमित हुने खालको । तर हिँड्दै गर्दा थाहा हुन्छ– कस्सिएर घण्टौं हिड्दा पनि नपुगिने । घले गाउँबाट झरेपछि देखिने नागवेली पर्दै भुजुङतिर लम्किरहेको त्यो पहाडी बाटोको केही केही भागमात्र रहेछ । हिड्दै गएपछि थाहा हुन्छ यो बाटो…

अचानक कालिन्चोकतर्फ

Posted on April 15, 2024April 3, 2025 by बसन्त महर्जन

काठमाडौंबाट यस्सो फुत्किन पायो कि कालिन्चोक थुम्कोमा पुग्नेहरु आजभोलि काठमाडौंमा बढेको छ । यो ठाउँको प्रचार वा प्रसिद्धि बिगतमा भन्दा बढेसँगै घुम्न जानेहरुको संख्या पनि बढेको हो । प्राचीन कला र संस्कृति अनि जनजीवनको एक जीवन्त म्यूजियम जस्तै रहेको दोलखासँग कालिन्चोकको सम्बन्ध रहेको छ । यो चरिकोट बजारबाट १५ किलोमिटर उत्तर पर्दछ । जान चाहेर…

सराङकोटमा सूर्योदय

Posted on April 15, 2024March 13, 2026 by बसन्त महर्जन

कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो ।

Posts pagination

  • Previous
  • 1
  • …
  • 17
  • 18
  • 19
  • 20
  • 21
  • Next
©2026 | Built using WordPress and Responsive Blogily theme by Superb