त्यो कालिन्चोकको डाँडा हेर्दा असाध्यै सुन्दर अनि ठाडो उकालो थियो । चिसो हुने थाहा पाएर मोटो विन्डफ्रुप ज्याकेट, स्वीटर, मोटो ट्राउजर अनि सल ओढेर गएको थिएँ । उकालो चढ्दै गएपछि गर्मीले ती लुगाहरू सबै फुकालौं जस्तो भयो । बिहान चिसो हुँदा च्यापेर राखेका ती लुगाहरू आफैलार्इ बोझ हुन थाल्यो । बिमला शाक्य दोलखा भाषाको गीत…
Category: दोलखा
कालिन्चोक डाँडा
दाेलखा – प्राचिन नेवार वस्ती
जिरी
जिरी उपत्यकाकाे प्राकृतिक तथा वातावरणीय साैन्दर्यलाइ ध्यानमा राखेर यसलाइ स्वीटजरल्याडसँग तुलना गर्दै नेपालकाे जुरिच पनि भन्ने गरेकाे पाइन्छ । स्वीस विकास परियाेजनाअन्तर्गत जिरीकाे विकास भएका कारण कतिपय कुरालाइ अाजभाेलि पनि स्वीजरल्याण्डकाे सम्झना गरिन्छन् । जिरेल समुदायकाे बाहुल्यता रहेकाे यस जिरी उपत्यका अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेकाे छ ।



