सुर्खेत उपत्यकाकाे प्रमुखतम् अाकर्षण काँक्रेविहार हाे । उपत्यकाकाे दक्षिणतर्फ सम्म मैदानकाे बीचमा पूर्वपश्चिम लाम्चिएकाे एउटा डाँडा छ र त्यही डाँडामा अवस्थित लाटीकाेइली नामकाे ठाउँमा बाैद्ध वास्तुकलाले युक्त काँक्रेविहार अवस्थित छ । इ.सं. १९५७ मा याेगी नरहरिनाथ याे ठाउँमा पुग्दा उनले जंगलमा यत्रतत्र छरिएर रहेका कलाकृतिलेयुक्त ढुंगाहरू देखे । ती कलाकृति बाैद्ध विषयवस्तुका हुन् भनेर ठम्याउन…
Category: कर्णाली
काँक्रेविहार
दुल्लू
दैलेख जिल्लामा अवस्थित दुल्लू क्षेत्र खश साम्राज्यकालमा देस्राे राजधानी थियाे । शरदकालमा खश सम्राटहरू सिंजाबाट शासन गर्दथे भने हिउँदेमा दुल्लूबाट शासन गर्दथे । तत्कालिन शासकहरूद्वारा निर्माण गराइएका धार्मिक तथा सांस्कृतिक कला कलावस्तु अहिले देख्न पाइन्छ । ती कलाकृतिहरू ज्यादाजसाे बाैद्ध धर्मदर्शनसँग सम्बन्धित रहेका छन् ।
बाेतामकाेट चिवी साहसिक पदमार्ग
गिद्देडाँडा पर्यटकीय क्षेत्र
पञ्चकाेशी ज्वाला क्षेत्र
खलंगा दरवार क्षेत्र
भेरी नगरपालिका
पचाल झरना
पचाल झरना गाउँपालिका





