Category: कास्की
बेगनास ताल
पाेखरा
प्राकृतिक सुन्दरताका लागि प्रख्यात पर्यटकीय गन्तव्यहरुमा पोखरा पनि एक हो । कास्की जिल्लामा पर्ने यस तालैतालको उपत्यकावा सुन्दरताको खानी त हो नै, साथसार्थ पर्यटकहरु यसलाई मुकाम बनाई अन्य पर्यटकीय गन्तव्यहरुमा आउजाउस पनि गर्दछन् ।



