नेपालकाे मध्यकालीन इतिहासमा सिमराैनगढलाइ राजधानी बनाइ राजा नान्यदेवले तिरहुत नामकाे एउटा राज्य स्थापना गरेका थिए । यिनी कर्णाटक वंशी हुन् । राजा हरिसिंहदेवकाे समयमा यस राज्यमाथि मुलमानी शासककाे अाक्रमन भएकाे थियाे र ती राजा तत्कालिन नेपालमण्डलतिर पलायन हुनुपरेकाे थियाे । यस घटनजापछि सिमराैन गढमा मन्त्री चन्द्रेश्वर ले शासनसत्ता हातमा लिएका थिए तर कर्णाटकी वंशकाे शासन…

