मुक्तिनाथ मन्दिरभित्र पसेर दर्शन गर्नुअघि १०८ धारा मुक्तिधारामा नुहायौं । चिसोको कारण १ सेकेण्ड पनि नरोकी सबै धारामा टाउको भिजाउँदै दौडियौ । यसपालि (२०७४)को दशैं बिदामा मुस्ताङको मुक्तिनाथ यात्रामा जाने योजना १ वर्षअघि नै तय भएको थियो । १० वर्ष अघि गाडिको व्यवस्था नभएको बेलामा ट्रेकिङ जादाँ १५ दिन लाग्छ, त्यहाँको बाटो नराम्रो भए पनि…
Category: मुस्ताङ
मुस्ताङको ढुम्बा ताल
मुस्ताङ जिल्लाको घरपझोङ गाउपालिका( ५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पर्यटकको नयाँ आर्कषणको थलो बन्दै गरेको छ। हिजोआज मुस्ताङ पुग्ने पर्यटकहरु अन्य ठाउँको भ्रमण गरी ढुम्बा ताल अवलोकन गर्न पुग्ने गरेका छन्। मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा तालको दृष्यले नेपाली चलचित्रहरुमा छायाँकन हुन पाएपछि यसले थप चर्चा पाएको हो । समुद्र सतहदेखि…
दामाेदर कुण्ड
मुक्तिनाथ मन्दिर र छुमी ग्यात्छा
मुक्तिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुसँग सम्वन्धित मानी दर्शन गर्न आउँछन् भने बौद्धहरु यसलाई बौद्ध धार्मिक स्थल मान्दछन् । यो क्षेत्रको धार्मिक तथा सांस्कृतिक अध्ययनमा मुक्तिनाथ एक रोचक पाटो हो ।भगवान विष्णु ठानेर हिन्दूहरुले जुन मूर्तिलाई मुुक्तिनाथ नाम दिइएको हो त्यसैलाई बौद्धहरु अवलोकितेश्वर मानेर पूूजाआजा गर्दछन् । यस मन्दिरभित्र रेखदेख गर्ने जिम्मा बौद्ध गुम्बाका झुमाहरुमा…




