Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

मुक्तिनाथ मन्दिर र छुमी ग्यात्छा

Posted on April 27, 2024April 27, 2024 by admin

मुक्तिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुसँग सम्वन्धित मानी दर्शन गर्न आउँछन् भने बौद्धहरु यसलाई बौद्ध धार्मिक स्थल मान्दछन् । यो क्षेत्रको धार्मिक तथा सांस्कृतिक अध्ययनमा मुक्तिनाथ एक रोचक पाटो हो ।
भगवान विष्णु ठानेर हिन्दूहरुले जुन मूर्तिलाई मुुक्तिनाथ नाम दिइएको हो त्यसैलाई बौद्धहरु अवलोकितेश्वर मानेर पूूजाआजा गर्दछन् । यस मन्दिरभित्र रेखदेख गर्ने जिम्मा बौद्ध गुम्बाका झुमाहरुमा छन् भने मन्दिर बाहिर हिन्दू ब्राम्हणहरु बस्दछन् । हिन्दू धर्मको प्रभावमा नजिकैको एउटा गुम्बामा नर्सिङ गुम्बा नामाकरण गरिएको छ । हिन्दू धर्मअनुसार भगवान विष्णुको एउटा अवतार सम्झाउने उक्त नामको गुम्बाभित्र ल्हाखाङ्मा भने गुरु पद्मसंभवको ठूलो मूर्ति राखिएको छ । गुरु पद्मसंभवको मूर्तिको सामुन्ने नै भैरवको सानो मूर्ति देखेर र नरसिंहको सादृष्य ठानेर कसैले नर्सिङ नाम दिइएको बुझिन्छ जुन गलत बुझाइ हो । यसरी नै यस धार्मिक क्षेत्रको स्थानिय नाम छुर्मी ग्यार्छ भएका बताइन्छ र हाल स्थानिय जनता यो नाम प्रयोग गर्न रुचाउँछन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb