दाङको तुलसीपुर नजिकै अवस्थित भुइँयार गुफा नेपालको प्रसिद्ध प्राकृतिक गुफाहरूमध्ये एक हो। यो गुफा करिब ५०० मिटर लामो मानिन्छ र अहिले पनि अध्ययन तथा अन्वेषण भइरहेकै छ। गुफाको भित्र ढुंगे संरचना, स्तम्भ, झुण्डिएका चूना ढुंगा (stalactite) र भुइँबाट उठेका चूना ढुंगा (stalagmite) हरू पाइन्छन्, जसले यसलाई आकर्षक बनाएको छ। स्थानीय बासिन्दा र धार्मिक श्रद्धालुहरूको नजरमा…
Category: लुम्बिनी
झुम्का झरना
झुम्का झरना दाङको एउटा मनमोहक प्राकृतिक छहरा हो, जुन लमही नगरपालिका नजिकै अवस्थित छ। जंगलबीचबाट बग्ने यो झरनाले वर्षात्को समयमा झनै आकर्षक दृश्य प्रदान गर्छ। झरनाको वरपर हरियाली र शान्त वातावरण भएकाले यहाँ पुग्नेहरू शान्ति महसुस गर्छन् र प्रकृतिसँग निकट सम्बन्धमा रमाउन पाउँछन्। यो झरना परिवार र साथीहरूसँग पिकनिक स्थलका रूपमा पनि लोकप्रिय छ। यहाँको…
गोटीहवा जहाँ क्रकुच्छन्द बुद्धको जन्म भयो
तौलिहवा बजारबाट दक्षिण पश्चिम ४ किलोमिटर र लौरी कुदान गाउँबाट २ किलोमिटर पश्चिम गोटिहवा नाउँको एउटा गाउँ अवस्थित छ । यही गाउँका माझ रुखमुनि एउटा ठुलोे स्तूप पुरिएको वा ढिस्कोको रूपमा रहेको छ । त्यसको ठिक पश्चिम केही फिटको दुरीमा अशोक स्तम्भ पाइएको छ । अशोक स्तम्भ फुटेको अवस्थामा देखेर स्थानीयले एक समय ‘फुटेश्वर महादेव’को…
रामग्राम
बौद्ध इतिहासमा रामग्राम स्तूपको अत्यन्तै ठुलोे महत्व रहेको छ । ई.पू. ४८३ मा कुशिनगरमा गौतम बुद्धको महापरिनिर्वाणपछि दाहसंस्कार गरी निस्केको अस्थिधातुलार्ई विभिन्न आठ राज्यले बाँडेर लिएका थिए र त्यसलार्ई आआफ्नो ठाउँमा स्तूप निर्माण गरेको थियो । बुद्धको अस्थि धातु पाउने आठ राज्यमध्ये एक कोलीय राज्य पनि थियो । कोलीयहरूले सो अस्थिधातु राखी बनाएको स्तूप नै…
जलजला
कुभिन्दे दह
पाल्पाकाे भैरवथान
बाैद्ध पुरातात्विक स्थलहरू
जगदीशपुर ताल
विश्वमा सबैभन्दा ठूलाे मानव निर्मित कृतिम तालकाे रूपमा जगदीशपुर ताल प्रसिद्ध छ । रामसार क्षेत्रमा सूचीकृत याे तालमा अनेकाैं पंक्षीहरूकाे वासस्थान रहेकाे छ भने अहिले पर्यटकीय गन्तव्यकाे रूपमा पनि विकास भएकाे छ ।






