Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

Author: बसन्त महर्जन

इतिहास, संस्कृति, पुरातत्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

सोलुको चमक

Posted on April 3, 2025June 2, 2025 by बसन्त महर्जन

नाम्चेसम्मको बाटोमा खासै उल्लेखनीय कुरा भएन । अँध्यारो हुनुअघि नै पुगिसक्नु पर्ने एउटा वाध्यता भएका कारण हाम्रो ध्याउन्ना छिटो छिटो हिंड्नमा नै भयो । यही भएर वरिपरिको कुरातर्फ आँखा नलागेको हुन सकछ ।

बनेपाको गोसाइकुण्ड

Posted on April 3, 2025June 2, 2025 by बसन्त महर्जन

गोसाईँकुण्ड भनेर रसुवाको प्रसिद्ध गोसाईकुण्डकै रिप्लिको होइन रहेछ । सानो पोखरी रहेछ, बीचमा महादेवको मूर्ति । त्यहाँ एउटा ठूलो त्रिशुल पनि ठड्याएको छ । यसरी नै बरिपरि अन्य सानासाना मन्दिरहरु पनि निर्माण भएका छन् । बेग्लै स्वरुप हो ।

दार्जिलिङबाट भागेको दिन

Posted on April 3, 2025June 2, 2025 by बसन्त महर्जन

दार्जिलिङको यात्रा गर्ने तयारी भयो । तयारी के भन्नु र, काकडभिट्टासम्म जाने गाडी पर्खेर बसिरहेको थिएँ, लहान बजारमा । त्यही दिन लहान पुगेको थिएँ, कसैलाई भेट्न । लामो समय लहानमै बसेर सिरहामा केही दिनअघि मात्रै गएको थिएँ र अपूरो काम सकाउन फर्कनु परेको थियो लहानमै । यो कुरा हो, २०५२ को त्यस्तै मंसीर–पुस महिनातिरको ।

पाल्पाको भैरवथान

Posted on April 3, 2025June 2, 2025 by बसन्त महर्जन

पाल्पाको यस भैरवस्थानमा देखाउन नहुने भनी बन्द कोठामा राखिएको भैरवको मूर्ति कहीँ मच्छिन्द्रबहालबाट उठाएर लगिएकै त परेन ? काठमाडौंमा खुल्लमखुल्ला राखिएको यो मूर्ति यहाँ हेर्नै नहुने भएछ

आहा ! रुप्से, फेरि भेटौंला !!

Posted on April 3, 2025June 2, 2025 by बसन्त महर्जन

रुप्से, सुनेको मात्र । उल्लेखनीय झरनाहरुमध्ये एक । देख्न त देखेको तर तस्वीर र भिडियो क्लिप्समा मात्र । पोखराबाट ११० किलोमिटर टाढाको यो झरना म्याग्दी जिल्लाको बेनी भएर मुस्ताङ जाँदा बाटोमै पर्छ, जोमसोमभन्दा करीब ४० किलोमिटर वरै । मुस्ताङ त गएको तर हिडेर होइन, गुडेर पनि होइन, हवाइजहाजबाट । यही भएर रुप्सेको दर्शनबाट बन्चित हुनुपरिरहेको…

वीरगंजलाई अवसर: भिस्वा स्तूप

Posted on March 15, 2025June 2, 2025 by बसन्त महर्जन

औद्योगिक नगर वीरगंजलाई त्यहाँस्थित प्राचीन भिस्वा स्तूपले पर्यटकीय गन्तव्य पनि बनाउन सक्छ। हालै राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगंज पुगेर यो शहरलाई पोखरा र लुम्बिनीजस्तै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गरिन्। राष्ट्रपतिबाट केका आधारमा वीरगंजलाई पर्यटकस्थल बनाउने भन्ने उल्लेख नभए पनि पर्यटन उद्योगका लागि एउटै धार्मिक स्थल काफी हुनसक्ने सन्दर्भमा यो आलेखमा बौद्धविश्वका लागि अति…

गोटीहवा जहाँ क्रकुच्छन्द बुद्धको जन्म भयो

Posted on March 15, 2025July 29, 2025 by बसन्त महर्जन

तौलिहवा बजारबाट दक्षिण पश्चिम ४ किलोमिटर र लौरी कुदान गाउँबाट २ किलोमिटर पश्चिम गोटिहवा नाउँको एउटा गाउँ अवस्थित छ । यही गाउँका माझ रुखमुनि एउटा ठुलोे स्तूप पुरिएको वा ढिस्कोको रूपमा रहेको छ । त्यसको ठिक पश्चिम केही फिटको दुरीमा अशोक स्तम्भ पाइएको छ । अशोक स्तम्भ फुटेको अवस्थामा देखेर स्थानीयले एक समय ‘फुटेश्वर महादेव’को…

गुफा डाँडामा उक्लिंदा

Posted on September 27, 2024April 3, 2025 by बसन्त महर्जन

गुफा डाँडा जाँदै छौं । मेलम्ची बजार छाडेर हाम्रो गाडी केही मात्र उकालिएको थियो, मेलम्चीलाई हवाइजहाजको झ्यालबाट हेरेजस्तो हेर्नुपर्ने भइसक्यो । २०७८ असारमा आएको ठुलो बाढीको त्रासदी र चर्चा अझै सकिएको छैन । यता आउनुअघि बजार खाना खाएको पाँच तल्ले होटेल नै पनि डेढ तल्लासम्म चुर्लुम्मै डुबाएको थियो । त्यही चर्चा गाडीभित्र चल्यो । गुफा…

‘गन्तव्य लुम्बिनी’ किन लेखियो?

Posted on May 29, 2024June 2, 2025 by बसन्त महर्जन

 न्युरोड, काठमाडौंस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा बौद्ध सम्पदास्थल सम्बन्धी एउटा डकुमेन्ट्री प्रदर्शन हुँदै थियो । त्यहाँ अचानक विवाद उठ्यो । विवादले चर्को रूप लियो । प्रश्न थियो, बुद्ध कहाँ जन्मेका हुन् ? डकुमेन्ट्रीमा बुद्धको जन्म भारतको उत्तरी सीमामा भएको भनिएको थियो भने लुम्बिनी भनेर देखाएको दृश्य चाहिँ नेपालकै थियो । कुरा स्पष्ट थियो– भारतको उत्तरी…

मारातिका (हलेसी) मा ध्यान

Posted on May 29, 2024April 14, 2025 by बसन्त महर्जन

एकातिर गुफाको बनौट र आकृतिले आश्चर्यचकित थियौं भने अर्कोतिर आचार्य पद्मसंभवसँग सम्बन्धितस्थल भएर  श्रद्धाले नतमस्तक भयाैं मारातिका (हलेसी)लाई गन्तव्य बनाएर हुँइकिएको हाम्रो गाडि रोक्दा बेलुकाको सात बजिसकेको थियो। बौद्धजगतले मारातिका भन्ने ठाउँ हलेसी नामले बढी प्रचार पाएको छ। बिहान ६ बजे काठमाडौंबाट भक्तपुर, धुलिखेल, नेपालथोक, खुर्कोट, घुर्मी, ओखलढुँगा, जयरामघाट हुँदै गन्तव्य पुग्दा गाडिले २२५ किलोमिटर…

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Next
©2026 | Built using WordPress and Responsive Blogily theme by Superb