काभ्रेपलाञ्चोक जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित पालाञ्चोक भगवती मन्दिर नेपालको एक प्रमुख शक्तिपीठ हो। काठमाडौँबाट करिब ५२ किलोमिटर पूर्व र पाँचखालबाट ७ किलोमिटरको दूरीमा रहेको यो मन्दिर धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ। लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा यो मन्दिर निर्माण गराएका थिए भन्ने ऐतिहासिक तथ्य छ। वि।सं। ४२५ को लिच्छवीकालीन अभिलेखमा…
नमोबुद्धमा महासत्व राजकुमारको देहदान
गौतम बुद्धको अघिल्लो एक जन्म महासत्व राजकुमारका रुपमा भएको र जंगलमा भोकाएकी एउटी बघिनीलाई आफ्नै देह दान गरेको जातक कथा प्रसिद्ध छ । देहदान गरेको सो स्थल वर्तमान ‘नमो बुद्ध’ हो भन्ने मान्यता नेपालीहरुको छ । यो ठाउँ काभ्रे जिल्लाको धुलिखेल नगरमा अवस्थित छ । यही विश्वास वा मान्यतामा ‘नमोबुद्ध’ अहिले बौद्ध तीर्थस्थलका साथै पर्यटकीय…
भाेटेकाेशी नदीमा र्याफटिङ
पाँचपाेखरी
पाँचपोखरी नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। समुद्री सतहबाट करिब ४,१०० मिटर (१३,४५० फिट) उचाइमा रहेको यो स्थान हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र तीर्थस्थल मानिन्छ। यहाँ पाँचवटा सुन्दर हिमाली पोखरीहरू छन्, जसले यस ठाउँको नामाकरण भएको हो। पाँचपोखरी लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ र हरियाली वन, हिमशृंखला, र विविध…
ककनी
देवीघाट
बाेतामकाेट चिवी साहसिक पदमार्ग
गिद्देडाँडा पर्यटकीय क्षेत्र
पञ्चकाेशी ज्वाला क्षेत्र
खलंगा दरवार क्षेत्र
भेरी नगरपालिका


