रुरु पुग्न रिडी बजार भएर मात्रै पुग्नु पर्छ भन्ने होइन रहेछ । हामी गुडेकै बाटोबाट
Category: नियात्रा
हिडेको बाटो बिर्सेपछि
लौरो टेक्दै झरिरहेका तिनीहरुलाई देख्दा लाग्यो, झर्न नसक्ने त हामी मात्रै रहेछौं । यस्सो फर्केर हेर्छु, अजितेश पनि मज्जाले झरिरहेको देख्छुु । होइन, झर्न नसक्ने र नजान्ने त म मात्रै रहेछु । सोध्छुृ, ‘‘बाबु, गाह्रो भयो ?’’ टाउको हल्लाउँदै भन्छन्, ‘‘छैन ।’’
छोएर पनि देख्न नपाएको समुद्र
अरेवियन सिले छोएको शहर, कराची । पाकिस्तान भ्रमण भन्ने वित्तिकै मनमा लागेको थियो, समुद्रि क्षेत्रमा
जामाचो मेला, २०७९
चैत्र पूर्णिमाको दिन । अनेकौं सांस्कृतिक सन्दर्भहरू यसै दिन किन पर्छ ? छलफलको बेग्लै विषय
झाेरकाे झरना र झरी
मान्छेको खुशीले जब चुचुरो टेक्छ, चिच्याउने, उफ्रिने वा नाच्ने गर्दछन् र यो दृष्य यहाँ बडो मज्जाले देखियो । अघिसम्म ट्वाँ परेर हेरेर बस्ने एक अधवैंशे महिला अनायास नै झरनाभित्र पस्छिन्,
हिड्दै हिड्दै विष्णुद्वार
काठमाडौं उपत्यकाबाट निस्कने एउटै नदी हो, वाग्मती । अनेकौं ससाना नदीहरूलाई समेटेर यो ठूलो नदी
घान्द्रूकको घुमाइ
यस अघि कहिल्यै नसुनिएको यो नाम स्थानिय गुरुङहरुको कुनै बेलाका आदरनिय पुर्खा हुनुपर्छ र अहिले यसरी मन्दिर नै बनाएर पुज्न थालेछ । वास्तवमा घान्द्रूकको पर्यटनका सन्दर्भमा यो नाम र ठाम उल्लेख हुने गर्दैन तर स्थानियहरु यसलाई खुबै मान्दा रहेछन् । उल्लेख त यहाँ चिया बगान छ भनेर पनि हुँदैन ।
सुन्दरीजलभन्दा माथि माथि
सुन्दरीजल जान चढेको गाडी सुन्दरीजल डाँडाको फेदैमा रहेको बसपार्कमा रोक्दा विहानको एघार बजेर त्यस्तै पाँच
लुम्बिनी– कुशीनगर साइकल यात्रा
काठमाडौंबाट निस्कने गाडीहरू धमाधम नयाँ बसपार्कबाट निस्किरहेको थियो । १९ फागुनको त्यो साँझ त्यहाँ भएका
कोरोनाले ब्युँटाइदिएको बाटोमा
भोजपुरको हतुवागढीका लागि हिडेका हामी धनकुटाको भेटेटारभन्दा अलिअगाडि एउटा होटेलमा वास बसेका थियौं । विहानै










