दार्जिलिङको यात्रा गर्ने तयारी भयो । तयारी के भन्नु र, काकडभिट्टासम्म जाने गाडी पर्खेर बसिरहेको थिएँ, लहान बजारमा । त्यही दिन लहान पुगेको थिएँ, कसैलाई भेट्न । लामो समय लहानमै बसेर सिरहामा केही दिनअघि मात्रै गएको थिएँ र अपूरो काम सकाउन फर्कनु परेको थियो लहानमै । यो कुरा हो, २०५२ को त्यस्तै मंसीर–पुस महिनातिरको ।
Category: नियात्रा
पाल्पाको भैरवथान
पाल्पाको यस भैरवस्थानमा देखाउन नहुने भनी बन्द कोठामा राखिएको भैरवको मूर्ति कहीँ मच्छिन्द्रबहालबाट उठाएर लगिएकै त परेन ? काठमाडौंमा खुल्लमखुल्ला राखिएको यो मूर्ति यहाँ हेर्नै नहुने भएछ
आहा ! रुप्से, फेरि भेटौंला !!
रुप्से, सुनेको मात्र । उल्लेखनीय झरनाहरुमध्ये एक । देख्न त देखेको तर तस्वीर र भिडियो
खास्टे कति सुन्दर !
पोखरामा बसोबास भएर पनि कास्कीका सबै ताल भएका ठाउँमा पुग्ने, घुमफिर गर्ने मेसो मिलिरहेको थिएन । यसै क्रममा फागुनको अन्तिम शनिबार मध्यदिनको उखरमाउलो गर्मीको बेवास्ता गर्दै पोखरा महानगरपालिका–२६ मा अवस्थित खास्टेतर्फ स्कुटरमा हुइँकिएँ ।
गुफा डाँडामा उक्लिंदा
गुफा डाँडा जाँदै छौं । मेलम्ची बजार छाडेर हाम्रो गाडी केही मात्र उकालिएको थियो, मेलम्चीलाई
मारातिका (हलेसी) मा ध्यान
एकातिर गुफाको बनौट र आकृतिले आश्चर्यचकित थियौं भने अर्कोतिर आचार्य पद्मसंभवसँग सम्बन्धितस्थल भएर श्रद्धाले नतमस्तक
उकालो लामपातेको, कुरा बाहुनडाँडाको
‘‘हेर्दा बाहुनडाँडालाई जोन उडले धेरै दिएजस्तो देखिन्छ तर धेरै पाउने त जोन उड आफै पो हो त ।’’
रुरुदेखि रानीघाटसम्म
केही अगाडि बढेपछि चौडाबाटो आइपुग्यो । तानसेनबाट बनाउँदै ल्याएको मोटर बाटो रहेछ । त्यही बाटो हुँदै झरेर रानीमहलको प्राङ्गनमा पुगें ।
जुनको उज्यालोमा राराको पहिलो दर्शन
बर्षको एक पल्ट विदा मनाउने योजना हाम्रो परिवारको बन्छ । कहिले स्वदेश, कहिले विदेश ।
अन्नपूर्ण बेस क्याम्पको यात्रामा प्रकृतिसँग प्रेम
पहिलो पल्ट लामो ट्रेकिङको अनुभव गर्न जाँदै थियौं । २०१४ को अक्टोवरतिर गएका हौं, अन्नपूर्ण










