सलहेश गढ सिरहा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हो। यो स्थल सलहेशको स्मृतिमा निर्माण गरिएको हो, जसलाई जनकपुर क्षेत्रमा वीर, धर्मात्मा र लोकनायकको रुपमा पूजा गरिन्छ। यहाँ प्रत्येक वर्ष चैत्र महिनामा विशेष मेला लाग्छ, जसलाई सलहेश मेला भनिन्छ। सलहेश फूलबारीमा प्रत्येक वर्ष अनौठो ढंगले स्वतः फुल्ने ‘सलहेश फूल’ पनि आकर्षणको केन्द्र हो।
Category: गन्तव्य
बरियारपुरकाे गढीमाइ मेला
पाथिभरा
हलेसी
फर्पिङ
काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित फर्पिङ एउटा छुट्टै भौगोलिक अवस्थिति मात्र नभएर ऐतिहासिक तथा सांस्कृतिक विकासको दृष्टिले भरिपूर्ण भएको पाइन्छ । प्राकृतिक सौन्दर्यका लागि पनि उल्लेख्य भएका कारण हिजोआज यो पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदो छ । नेपालको प्रामाणिक प्राचीन इतिहास भनेर लिच्छविकालदेखि मान्ने गरिन्छ । लिच्छविकालमा नै यो क्षेत्र एक समृद्ध वस्तीको रुपमा विकास…
राजदेवी मन्दिर
राजविराज नगरको राजदेवी टोलमा अवस्थित यो मन्दिर भगवती देवीलाई समर्पित छ। यस मन्दिरमा दशैंको समयमा विशेष पूजा र बलि प्रदान गरिन्छ। यसको इतिहास करिब १००० वर्ष पुरानो मानिन्छ।
मुक्तिनाथ मन्दिर र छुमी ग्यात्छा
मुक्तिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुसँग सम्वन्धित मानी दर्शन गर्न आउँछन् भने बौद्धहरु यसलाई बौद्ध धार्मिक स्थल मान्दछन् । यो क्षेत्रको धार्मिक तथा सांस्कृतिक अध्ययनमा मुक्तिनाथ एक रोचक पाटो हो ।भगवान विष्णु ठानेर हिन्दूहरुले जुन मूर्तिलाई मुुक्तिनाथ नाम दिइएको हो त्यसैलाई बौद्धहरु अवलोकितेश्वर मानेर पूूजाआजा गर्दछन् । यस मन्दिरभित्र रेखदेख गर्ने जिम्मा बौद्ध गुम्बाका झुमाहरुमा…
भूर्तीका देवलहरू
गाेरखा दरवार क्षेत्र
गोरखा दरबार गोरखा बजारको डाँडामा अवस्थित छ, जुन नेपालको इतिहास र एकीकरणको प्रतीकस्थल मानिन्छ। यो दरबार पृथ्वीनारायण शाहको जन्मस्थान हो, जसले साना–साना राज्यहरूलाई एकत्र गरेर आधुनिक नेपाल बनाएका थिए। दरबार पहाडको टुप्पोमा रहेकोले यहाँबाट मनकामना, हिमशृंखला, र हरियाली पहाडी भेकको अद्भुत दृश्य देखिन्छ। दरबारको भित्री भागमा कालिका मन्दिर र गोरखनाथ मन्दिर रहेका छन्, जसले धार्मिक…







