राजदेवी मन्दिर Posted on April 28, 2024June 5, 2025 by admin राजविराज नगरको राजदेवी टोलमा अवस्थित यो मन्दिर भगवती देवीलाई समर्पित छ। यस मन्दिरमा दशैंको समयमा विशेष पूजा र बलि प्रदान गरिन्छ। यसको इतिहास करिब १००० वर्ष पुरानो मानिन्छ।