घोडाघोडी ताल नेपाल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित, जैविक विविधता र धार्मिक महत्त्वले भरिएको एक प्रसिद्ध ताल हो। समुद्री सतहबाट करिब २०५ मिटर उचाइमा रहेको यो ताल घोडाघोडी नगरपालिका–२ र ३ मा पर्दछ। २५६० हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल परिसरमा करिब १३ वटा साना–ठूला तालहरू छन्, जुन आपसमा साना खोला र जमिनका नालीहरूद्वारा जोडिएका छन्।…
Author: admin
इन्द्रसराेवर
उदयपुरगढी
स्याङबाेचे
बराह पाेखरी
ट्रयाम्के डाँडा
नेपालको पूर्वी भागमा अवस्थित सुन्दर र विविधतायुक्त भू–भाग हो, जहाँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जैविक सम्पदाले भरिएको थुप्रै स्थानहरू पाइन्छन्। त्यसमध्ये एक उल्लेखनीय गन्तव्य हो — ट्रयाम्के डाँडा । हिजोआज यो पनि एउटा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ ।
नमस्ते झरना
फुङफुङे झरना
तिम्बुङ पाेखरी
सिदिङ्वा गाउँपालिका
पलाञ्चाेक भगवती
काभ्रेपलाञ्चोक जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित पालाञ्चोक भगवती मन्दिर नेपालको एक प्रमुख शक्तिपीठ हो। काठमाडौँबाट करिब ५२ किलोमिटर पूर्व र पाँचखालबाट ७ किलोमिटरको दूरीमा रहेको यो मन्दिर धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ। लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा यो मन्दिर निर्माण गराएका थिए भन्ने ऐतिहासिक तथ्य छ। वि।सं। ४२५ को लिच्छवीकालीन अभिलेखमा…

