शम्भुनाथ मन्दिर Posted on June 5, 2025July 26, 2025 by admin शम्भुनाथ नगरपालिकामा अवस्थित यो शिव मन्दिर पूर्व–पश्चिम राजमार्गबाट करिब ५०० मिटर दक्षिणमा रहेको छ। बैशाख पूर्णिमाको अवसरमा यहाँ एक महिना लामो मेला लाग्दछ।