फुगमोचे गुम्बा Posted on June 5, 2025July 29, 2025 by admin सोलुदुधकुण्ड नगरपालिकाको फुगमोचे गाउँमा अवस्थित यो गुम्बा १९३८ मा स्थापना गरिएको हो। शेर्पा समुदायको सांस्कृतिक र धार्मिक केन्द्रको रूपमा यो गुम्बा महत्वपूर्ण छ।