पाङ्बोचे गुम्बा Posted on June 5, 2025July 29, 2025 by admin पाङ्बोचे गाउँमा अवस्थित यो गुम्बा हिमाली क्षेत्रको पुरानो गुम्बा हो। यहाँ कथित रूपमा यति प्राणीको खप्पर र हात रहेको विश्वास गरिन्छ।