दुधकुण्ड Posted on June 5, 2025June 5, 2025 by admin नुम्बुर हिमालको फेदीमा अवस्थित दुधकुण्ड एक पवित्र हिमाली ताल हो, जसलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरूले धार्मिक दृष्टिले महत्वपूर्ण मान्दछन्। प्रत्येक वर्ष श्रावण पूर्णिमामा यहाँ मेला लाग्दछ।