नेपालको पूर्वी भागमा अवस्थित सुन्दर र विविधतायुक्त भू–भाग हो, जहाँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जैविक सम्पदाले भरिएको थुप्रै स्थानहरू पाइन्छन्। त्यसमध्ये एक उल्लेखनीय गन्तव्य हो — ट्रयाम्के डाँडा । हिजोआज यो पनि एउटा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ ।

