दामन Posted on April 21, 2024March 15, 2025 by admin दामन पहाडी भूमागमा अवस्थित सानो वस्ती हो । हिमाली श्रृंखलाको दृष्यावलोक तथा हिउँदमा हिउँसँग खेल्नका लागि यो ठाउँ प्रसिद्ध छ ।