Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

रामाराेशन- बाह्र बन्ड, अठार खण्ड

Posted on March 2, 2022March 5, 2022 By नियात्रा. कम No Comments on रामाराेशन- बाह्र बन्ड, अठार खण्ड

अछाम जिल्लाकाे रामाराेशन क्षेत्र पर्यटकीय अाकर्षणकाे केन्द्र हाे । २०७३।०१।२५ को निर्णयबाट साविकका  मलातिकाेट, चाफामाण्डाै, शान्तडा, बाटुलासैन, रामाराेशन, भाटाकाटीया  र सुतार गा.वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरी रामाराेशन गाउँपालिका स्थापना गरिएकाे हाे । याे एक प्राकृतिक साैन्दर्यकाे स्थल हाे । समुद्री सतहबाट दुइ हजारदेिख झण्डै चार हजार मिटरसम्मकाे उचाइमा याे रहेकाे छ । मनै लाेभ्याउने ताल, रहरलाग्दा फाँट, अाकाश छाेएजस्ता अग्ला चुचुरा, तालमा रहेका जलहाँस, यताउता उडिरहने डाँफे र मृग्, कस्तुरी, राता सेता लालिगुराँस यहाँकाे विशेषता नै हुन् ।

बाह्रवटा ताल र अठार वटा मैदान भएका कारण यस क्षेत्रलाइ बाह्र बन्ड, अठार खण्ड पनि भनिन्छ । बाह्र वटा तालमध्ये सबैभन्दा ठुलाे िजगाले ताल हाे । याे एउटै ताललाइ एक फन्काे मार्द करीब चार घन्टा लाग्ने हुन्छ । यस बाहेक बाटुलेताल, लामी दह, तल्लाे धउने, रगाडे, िलस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताल अाकर्षणका केन्द्र हुन् ।

कसरी पुग्ने ?

सुर्खेतबाट कालिकाेट गइ त्यहाँबाट हिडेर पुग्न सकिन्छ । धनगढी-दिपायल हुँदै खप्तड घुम्ने र त्यहाँबाट रामाराेशन पुग्न सकिन्छ । यसरी नै सुर्खेत-अछामकाे विनायकसम्म गाडी र त्यहाँबाट हिँडेर शान्तडा हुँदै रामाराेशन पुग्न सकिन्छ । धनगढी-दिपायल-साँफेबगरहुँदै जयगढसम्म पक्की सडक बनिसकेकाले गाडीमा जान सकिन्छ ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
सुदूरपश्चिम प्रदेश

Post navigation

Previous Post: खप्तड राष्ट्रिय निकुन्ज
Next Post: शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज

Related Posts

खप्तड राष्ट्रिय निकुन्ज सुदूरपश्चिम प्रदेश
शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme