Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

हेलम्बु

Posted on February 28, 2022January 14, 2023 By नियात्रा. कम No Comments on हेलम्बु

ह्याेल्माेहरूकाे थातथलाे हाे, हेलम्बु । सुन्दरीजलबाट थारेपाटी पुगेपछि देब्रे लागे गोसाइँकुण्ड र दाहिने लागे हेलम्बू पुगिन्छ । सिन्धुपाल्चोक जिल्लामा पर्ने हेलम्बु एउटा रमणीय पर्यटकीय ठाउँका रूपमा चर्चित छ । ह्योल्मो जातिको आतिथ्य सत्कार, सरसफाइ, चिज, गुम्बा र गुजुमुज्ज घरमा फहराइरहेका झन्डा अध्ययनका विषय हुन् । हेलम्बुको स्याउ पनि निकै चर्चित छ ।

हेलम्बु पाल्चोक थुम अन्तर्गत पर्दछ। चिसो हावापानी पाइने हेलम्बु प्राकृतिक रूपमा सुन्दर थलाे त हाे नै, साथसाथै साँस्कृतिक रूपमा पनि सम्पन्न ह्याेल्माे गाउँ हाे । यसकाे प्राकृतिक तथा सांस्कृतिक विविधताले पर्यटकलाइ लाेभ्याउँछ । यहाँबाट अवलाेकन गर्न पाइने मनोरम हिमश्रृङ्खला थप अाकर्षण हुन् ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
वागमती प्रदेश

Post navigation

Previous Post: देश चिनाउने आन्तरिक पर्यटन
Next Post: अन्नपूर्ण बेसक्याम्प

Related Posts

दाेलखाली संस्कृति वागमती प्रदेश
कैलाश पर्वतको सन्तानेश्वर महादेव वागमती प्रदेश
सैलुङमा घुमघाम वागमती प्रदेश
लाङटाङ वागमती प्रदेश
चित्लाङ वागमती प्रदेश
काठमाडौं उपत्यका वागमती प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme