गढीमाइ मेला Posted on September 19, 2022September 30, 2022 By बसन्त महर्जन No Comments on गढीमाइ मेला विश्वमा सबैभन्दा बढी बली चढाइने मेलाका रूपमा चर्चित गढीमाइ मेला प्रत्येक पाँच पाँच वर्षमा लाग्ने गर्दछ । बाराकाे जिल्लाकाे कलैयास्थित गढीमाइ गाउँमा याे मेला लाग्दछ । प्रत्येक दशैंमा पनि यहाँ बली चढाउने गरिन्छ । Share this…FacebookTwitterLinkedinemail मधेश प्रदेश