Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

गढीमाइ मेला

संसारमा एकै मेलामा सबैभन्दा बढी बली चढाइने मेलाका रूपमा चर्चित छ, गढीमाइ मेला । प्रत्येक पाँच पाँच वर्षमा एक पल्ट याे मेला लाग्दछ बारा जिल्लाकाे गढीमाइ गाउँमा । उक्त मेला बाहेक दशैंकाे अवसरमा पनि सानाे मेला नै लाग्दछ भने बली पनि चढाइने गरिन्छ ।

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme